काठमाण्डाै – काेराेना भाइरस महामारीका बीच १३ औँ संस्करणकाे आईपीएल (इण्डियन प्रिमियर लिग) प्रतियाेगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदाे १९ सेप्टेम्बरपछि सुरु हुने भएकाे छ ।
आईपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईलाई यसबारेमा जानकारी दिएका हुन् । प्रतियाेगिताकाे फाइनल ८ नाेभेम्बरमा हुने तय भएकाे छ । 
भारतमा काेराेना सङ्क्रमणकाे दर बढ्दै जाँदा आईपीएल हुने/नहुनेबारेमा अन्याेल बढेकाे थियाे ।
गृहपृष्ठ अन्तरास्ट्रिय खबर आईपीएल यूएईमा हुने, १९ सेप्टेम्बरदेखि सुरु
आईपीएल यूएईमा हुने, १९ सेप्टेम्बरदेखि सुरु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा बाढी पूर्व-सुचना सञ्जाल गठन
२ दिन अघि








