राष्ट्रिय परीक्षा बोर्डमा ७७ जिल्लाकै विद्यार्थीका प्राप्ताङ्क तालिका आइपुगेको छ ।
प्राप्ताङ्क तालिकाको सफ्ट कपी र हार्ड कपीको पुनःपरीक्षण गरी नतिजा बढीमा एक हप्ता भित्र प्रकाशन गरिने परीक्षा नियन्त्रक राजाराम खकुरेलले जानकारी दिएका छन् ।
एसईई नतिजा एक हप्ताभित्रै प्रकाशन हुने
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैविश्वकपमा एम्बाप्पेलाई कीर्तिमानी अवार्ड
५ घण्टा अघि
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
५ घण्टा अघि
स्पेन फुटबलको विश्व च्याम्पियन
५ घण्टा अघि
बागमती र लुम्बिनीका केही ठाउँमा ठूलो वर्षा
५ घण्टा अघि








