वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका देशकै उत्कृष्ट नगरपालिकामा पर्न सफल भएको छ । यस बिषयमा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले सबैकोे सहयोगमा उत्कृष्ट भयौँ, तर काम अझ धेरै गर्न बाकी रहेको बताएका छन । २०७५÷७६ मा उत्कृष्ट कार्य सम्पादन, सुशासन तथा सेवा प्रवाह गरको भन्दै बाणगंगा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार पाउन सफल भएको हाे ।
वैखरी अनलाइनसगं कुराकानी गर्दै उनले हामी सबैले मिलेर बनाएका योजना सफल पार्न सबैको उत्तीकै हात रहेको बताउदै नगरबासीलाई उनले धन्यवाद समेत ज्ञापन गरेका छन ।
“सबैकोे सहयोगमा उत्कृष्ट भयौँ, तर काम अझ धेरै गर्न बाकी छ”ः मेयर थारु


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदाङमा आधा किलो सुनसहित एक जना पक्राउ
८ घण्टा अघि
कुम्भ मेलातर्फ जाँदै गरेको बस दुर्घटना
१० घण्टा अघि