कपिलवस्तुमा कोभिड १९ थप ३४ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ७९६ पुगेको छ ।
शिवराज नगरपालिकाका २८ जना पुरुष र ६ जना महिला रहेकाा छन् । जस मध्ये १२ जना भारत, ४ जना दुबई , २ जना साउदी अरेबिया , ३ जना कतारदेखि आएका र बाकी १३ जना समुदायका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको हो ।