गृहपृष्ठ खबर एसईई नतिजा आज प्रकाशित हुने,मार्कसिट सहित यसरी हेर्नुस् नतिजा

एसईई नतिजा आज प्रकाशित हुने,मार्कसिट सहित यसरी हेर्नुस् नतिजा

प्रकाशित मिति:

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ । एसईई नतिजा साउन २१ गते बुधबार सार्वजनिक हुने परीक्षा नियन्त्रक रामराज खकुरेलले बताएका छन् । कुनै प्राविधिक समस्या नआए एसईईको नतिजा आज ४ बजे प्रकाशित हुने नियन्त्रक रामराज खकुरेलले बताएका छन् ।

एसईई नतिजा आज प्रकाशित हुने,मार्कसिट सहित यसरी हेर्नुस् नतिजा –

सम्बन्धित् समाचार