कपिलवसतुमा समुदायस्तरबाट भएको कारोना संक्रमित मध्ये बैकर्स र ब्यापारी बढी भएको पाईएको छ । साउन दोरुश्रो साताबाट जिल्लामा समुदायस्तरमा कोरोना संक्रमित भएका हुन । त्यस मध्ये सबै भन्दा बढी २२ जना बैकिङ संस्थाका र त्यस पछि ब्यापारी २१ जा संक्रमित भएको पाईएको हो । स्वास्थय कार्यालय अनुसार स्वास्थ्यकर्मी र सुरक्षाककर्र्मी दश दश जना, शिक्षक र सिभिल ईन्जीनीयर नौ नौ जना संक्रमित छन ।
यस्तै विद्यार्थी ८ जना, औषधी पसले ५ जना, पत्रकार, कृषक र गृहणी चर चार जना, गैर सरकारी संस्थाका ३ तथा अन्य १२ जना संक्रमित भएका छन ।