गृहपृष्ठ अन्तरास्ट्रिय खबर धोनीलगत्तै रैनाको पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा

धोनीलगत्तै रैनाको पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा

प्रकाशित मिति:

भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि अब सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सुरेश रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्न्यासको घोषणा गरेका हुन् ।

महेन्द्र सिंह धोनीको सन्न्यास घोषणापछि रैनाले आफू पनि यो यात्रामा सामेल भएको ट्विटरमा लेखेका छन् ।

सम्बन्धित् समाचार