https://www.facebook.com/166542404119864/videos/674918086441196
कुम पश्चिममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–२ जिपुकी रूपा नेपालीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घाँस काट्ने जंगलमा गएकी रुपाको स्थानीय मत्थरी जंगलको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, डिएसपी ठगबहादुर केसीले जानकारी दिए। शनिबार बिहान लडेकी उनको शव स्थानीयले दिउँसो भेट्टाएका थिए।
https://www.facebook.com/166542404119864/videos/674918086441196








