गृहपृष्ठ खबर शितगंगा नगरपालिकामा अव होम क्वारेण्टिन बस्न नपाइने

शितगंगा नगरपालिकामा अव होम क्वारेण्टिन बस्न नपाइने

प्रकाशित मिति:

अर्घाखाँची -शितगङ्गा नगपालिका आज बसेको CMC बैठक द्वारा पारित एक वाड एक क्वारेन्टिन अनिबार्य बनाउने निर्णय भएको छ। केही दिन यता होम क्वारेण्टिन बस्ने नियम क्यान्सिल भएको छ ।

सम्वन्धी वाडले तोकेको क्वारेण्टिनमा बस्नु पर्ने आज बसेको बैठले पारित गरेको छ। तेस्तै पिसिआए स्वाव संकलन केन्द्र ५ स्थान ज्योती माबी ठाडा,लाहापे, लामाताल,पथर्कोट टिक्करि,र पावरा बिक्रम,तोकेको छ।

तेस्तै  कोरोना भाइरसको संक्रमण बढिरहेको वेला सितगगां नगरपालीकाले एक सुचना जारी गर्दै हिन्दु महिलाहरुको महान चार्ड हरितालिका नजिकिदै गर्दा भिडभाड नगरी आफनै घरमै बसेर सुरक्षित रहेर घरमै रमाइलो गर्न नगरपालीकाले सुचित गरेको छ ।

साथै जमघट भएर तिज सम्बन्धि नाचगान मनोरंजन कार्यक्रम नगर्न समेत सितगगां नगरपालिका कोरोना बिपत ब्यबस्थापन समितिले आम नगरवासिमा आग्रह गर्दै अन्तर जिल्ला आवत जावत कार्यलाईसमेत निषेध गरेको छ।

सितगगांमा हाल सम्म ६७ कोरोना संक्रति फेला परेका छन ,भने अर्घाखाँचीमा ३३० संक्रमित, मध्ये ३२४ जनालले कोरोना जितेर घर फर्किसकेका छन ,भने ३ जना अझै संक्रमित छन ,जिल्लामा ३ जनाको कोरोनाका कारण मृत्यु समेत भएको छ

सम्बन्धित् समाचार