गृहपृष्ठ खबर कपिलवस्तु नगरपालिकाले समुदायका काेराेना सक्रमितको आधा खर्च ब्यहोर्ने

कपिलवस्तु नगरपालिकाले समुदायका काेराेना सक्रमितको आधा खर्च ब्यहोर्ने

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाले समुदायमा कोरोनाबाट सक्रमित हुने विपन्न, जनजाती तथा मुस्लिम समुदायका ब्यतिmको उपचारमा आधा खर्च ब्यहोर्ने निणर्य गरेको छ । उपचारमा आर्थिक अभाव देखिएको गुनासो आएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

त्यस्तै गत आ.वमा कोरोना नियन्त्रणका लागी कपिलवस्तु नगरपालिकामा ९१ लाख ८३ हजार ९२९ रुपैया खर्च भएको बिवरण सार्वजनिक गरेको छ । नगरपालिकाका मेयर किरण सिहंले कोरोना नियन्त्रणमा सबै सचेत भएर लाग्न समेत आग्रह गरेका छन ।

सम्बन्धित् समाचार