गृहपृष्ठ Featured प्युठानमा अरिङ्गालको टोकाईबाट एक बालकको मृत्यु

प्युठानमा अरिङ्गालको टोकाईबाट एक बालकको मृत्यु

प्रकाशित मिति:

, प्युठान
प्युठानमा अरिङ्गालको टोकाईबाट एक बालकको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट झिमरुक गाउँपालिका -६ दहखोलाका १० बर्षिय अरबिन गिरिको मृत्यु भएको हो।
बिहिबार बिहान घर नजिकै रहेको सिसौको रुखमा बसेको अरिङ्गालले टोक्दा उनी घाईते भएका थिए। घाइते बालकको उपचारको क्रममा विहिवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

सम्बन्धित् समाचार