गृहपृष्ठ खबर काठमाडौं उपत्यकामा एकै दिन थपिए २ सय २४ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा एकै दिन थपिए २ सय २४ कोरोना संक्रमित

प्रकाशित मिति:

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय २४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय २४ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ सय ७७ संक्रमित थपिएका छन् भने ललितपुरमा ३३ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १४ जना संक्रमित देखिएका छन् ।

सम्बन्धित् समाचार