कपिलवस्तुमा थप २० जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या १०६५ पुगेको छ ।
२०७७/०५/०३ गते बुद्धपदम मा.वि देखि संकलन गरिएको १७३ नमुना मध्ये २० पोजेटिभ १५३ जनाको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।