गृहपृष्ठ Featured ८५५ थपिएसँगै नेपालमा कोरोना सन्क्रमतिको संख्या ३३,५३३

८५५ थपिएसँगै नेपालमा कोरोना सन्क्रमतिको संख्या ३३,५३३

प्रकाशित मिति:

नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार आजसम्ममा नेपालमा ३३ हजार ५३३ पुगेको छ।

सम्बन्धित् समाचार