गृहपृष्ठ अन्तरास्ट्रिय खबर विश्वका यी १० देश जहाँ कोरोनाका एकजना पनि संक्रमित छैनन्

विश्वका यी १० देश जहाँ कोरोनाका एकजना पनि संक्रमित छैनन्

काठमाडौँ   – कोरोनाभाइरस महामारीले १० देश बाहेक संसारका लगभग हरेक देशमा आफ्नो असर देखाएको छ ।  विश्वकै शक्तिशाली देशहरुले महामारी फैलन रोक्न सकेनन् । विश्वकै शक्तिशाली र धनी अमेरिका महामारीबाट सबैभन्दा बढी प्रभावित छ ।

१० देश जहाँ कोरोना संक्रमण कोही संक्रमित छैनन् :

– पलाउ

– माइक्रोनेशिया

– मार्शल द्वीप समूह

– नाउरु

– किरिबाती

– सोलोमन द्वीप समूह

– तुवालु

– समाओ

– वानुअतु

– टोंगा

सम्बन्धित् समाचार