गृहपृष्ठ खबर यी हुन्,५०० भन्दा बढी कोरोना संक्रमित भएका सात जिल्ला

यी हुन्,५०० भन्दा बढी कोरोना संक्रमित भएका सात जिल्ला

प्रकाशित मिति:

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कूल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

मन्त्रालयका अनुसार सात जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सात जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मोरङ, पर्सा, महोत्तरी, रौतहट सर्लाही, बारा र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित रहेका छन् ।

सम्बन्धित् समाचार