गृहपृष्ठ Featured दुःखद् खबर- कपिलवस्तुका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

दुःखद् खबर- कपिलवस्तुका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

प्रकाशित मिति:

कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु न.पा. वाड न १ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमित बिरामी लामो समय देखि उच्च रक्तचाप, मधुमेहको समेत बिरामी रहेको खुल्न आएको छ । मृतकको उपचारकै क्रममा २०७७/०५/०५ गते कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार