कपिलवस्तु बाणगंगा नगरपालिकाको जितपुरमा रहेको एक ‘क’ वर्गको बैंकका शाखा प्रमुखमा कोरोना संक्रमण देखिएको छ । केही दिन अगाडि देखि ज्वरो आए पछि उन्ले निजि तवरबाट कोरोना परिक्षण गराएका थिए ।
बैंकको शाखा प्रमुखमा कोरोना पुष्टि भए संगै शाखा कार्यालय शिल गर्ने तयारी गरिएको बाणगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइन लाई जानकारी दिए ।