गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतीय पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

भारतीय पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

प्रकाशित मिति:

वैखरी अनलाईन : भारतीय पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । सोमवार साँझ ८४ बर्षको उमेरमा मुखर्जीको निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

मुखर्जी पछिल्ला केही दिनदेखी अस्वास्थ्यता कारण अस्पतालमा भर्ना भएका थिए । उनलाई कोरोना पोजेटिभसमेत देखिएको थियो । पूर्व राष्ट्रपति मुखर्जीका छोरा अभिजीत मुखर्जीले ट्वीटमार्फत उनको निधन भएको जानकारी गराएका छन् ।

सम्बन्धित् समाचार