गृहपृष्ठ Featured कपिलवस्तुकी महिलाको बुटवल कोरोना अस्पतालमा मृत्यु

कपिलवस्तुकी महिलाको बुटवल कोरोना अस्पतालमा मृत्यु

 

कपिलवस्तु-बुटवल कोरोना अस्पतालमा कपिलवस्तुकी महिलाको मृत्युकी एक कोरोना संक्रमित महिलाको कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ ।कपिलवस्तु नगरपालिका वडा नंं। ११ की ६० वर्षीया महिलाको उपचारका क्रममा बुधबार (आजं) बिहान मृत्यु भएको हो ।

कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिनु भयो ।

संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएको डा। गौतमले जानकारी दिनु भयो । यो सगैँ कपिलवस्तुमा ४ जनाको कोरोना संक्रमण बाट मृत्यु भइसकेको ।

सम्बन्धित् समाचार