प्युठानमा जारी निषेधाज्ञा थप परिमार्जन सहित एक साता लम्ब्याउने निर्णय भएको छ। जिल्लामा कोरोना भाईरस (Covide-19) को संक्रमण बढेको भन्दै नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी गरिएको हो ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (DCCMC)ले विहान र साँझ तीन/तीन घण्टा सबै प्रकारका व्यापार व्यवसाय खोल्ने निर्णय गरेको हो । बन्द भदाै २५ सम्म रहने जनाइएको छ।
विहान ७ बजेदेखि १० बजेसम्म र साँझ ४ देखि ७ सम्म सवै प्रकारका व्यवसाय संचालन गर्न दिने निर्णय गरेकाे समितीले जानकारी दिएकाे छ ।
प्युठानमा परिमार्जन सहित थप एक साता निषेधाज्ञा लम्बियो
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा कांग्रेसको ‘जरा अभियान’ सुरु
३ दिन अघि








