गृहपृष्ठ खबर प्रादेशिक अस्पतालको एनआइसीयूका ५ जनामा कोरोना देखिएपछि एनआइसीयू सेवा नै बन्द

प्रादेशिक अस्पतालको एनआइसीयूका ५ जनामा कोरोना देखिएपछि एनआइसीयू सेवा नै बन्द

प्रकाशित मिति:

 

बुटवल ; बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताको एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनआइसीयू सेवा बन्द गरिएको छ।

अस्पतालले सूचना निकालेर एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएको हो।

सम्बन्धित् समाचार