गृहपृष्ठ खबर लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ बाट सञ्चालन हुने

लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ बाट सञ्चालन हुने

काठमाण्डौ : सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात (अन्तरजिल्ला) र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो।

 

सम्बन्धित् समाचार