गृहपृष्ठ खबर सरकारले आन्तरिक हवाई उडान र होटल असोज १ गतेबाटै खुला गर्ने

सरकारले आन्तरिक हवाई उडान र होटल असोज १ गतेबाटै खुला गर्ने

प्रकाशित मिति:

काठमाडौं : सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

 

सम्बन्धित् समाचार