असोज १ गते भोलीबाट भुमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा खुल्ने भएको छ । बिभिन्न नियमहरु पालना गर्नुपर्ने बताउदै हप्ताको ६ दिन पालिका अनुसार सेवा दिने निर्णय भएको हो । कार्यालयले एक सुचना निकाल्दै यस बारे जानकारी दिएको हो ।
सुचना भने यस प्रकार रहेको छ ।









