गृहपृष्ठ Featured तिन दिन देखि वेपत्ता पौडेलको शव भेटीयो

तिन दिन देखि वेपत्ता पौडेलको शव भेटीयो

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको चार नः जितपुरमा रहेको बिद्युत प्राधिकरण शाखाका प्रमुख कृष्ण पौडेलको शव भेटीएको छ । बुधबार बाणगंगाको कोइली नदीले जिप बगाएपछि बेपत्ता रहेका पौडेललको शव आज सग्रहवा मा भेटीएको नेपाल बिद्युत प्राधिकरण तौलिहवा शाखाका प्रमूख जय कुमार यादवले जानकारी दिनु भयो । ।

पौडेल बाणगंगा नगरपालिका वडा नः १ मा घरपरिवारसगै बस्दै आएका थिए । यो सगै कोइली नदीको घटनामा परि मृत्यु हुनेको सख्या ३ पुगेको छ ।

जसमा प्राधिकरणका चालक माधव पाण्डे, लिफ्ट मागेर बनगाई आउने अर्घाखाचीका केशव भाट क्षेत्री र प्राधिकरणका प्रमुख कृष्ण पौडेल रहेका छन ।

सम्बन्धित् समाचार