गृहपृष्ठ Featured सैनामैना झारगैराको अक्वा मिनरल वाटरमा केमिकल भेट्टियो ।

सैनामैना झारगैराको अक्वा मिनरल वाटरमा केमिकल भेट्टियो ।

प्रकाशित मिति:

 

रुपन्देहीको जिल्लाको एक्वा सैनामैना झारगैराको पानिमा केमिकल भेटीएको छ । रुपन्देहीको झारगैराबाट बिक्रि हुदै आएको पानि गुणस्तरहीन रहेको पाइएको छ । रुपन्देही जिल्ला सहित कपिलवस्तुमा समेत बिक्रि हुदै आएको सो पानी भित्र खरानी रङको केमिकलनै केमिकल भएको पाइएको छ ।

कपिलवस्तु जिल्लाको चार नः जितपुरमा रहेको एक होटेलमा त्यसरी केमिकल भएको पानी भेटीएको हो ।

पानीमा केमिकल भेटीएपछि कारबाहीका लागी स्थानिय युवाहरु प्रशासन कार्यालय र खाद्य तथा गुणस्तर विभागको कार्यालयमा जाने तयारी समेत गरेका छन ।

पानी जस्तो अत्यावश्यक वस्तुमा ब्यापारीले कमाउने नाउना गलत कार्य गरेको भन्दै जितपुरका युवा समाजसेवि तिलक थापाले यस्ता कम्पनिलाई कडा भन्दा कडा कारबाहीको लागी माग समेत गरेका छन ।

यस बिषयमा एक्वा सैनामैना झारगैराका सञ्चालकले अहिले सम्म यस्तो नभएको बताउदै, सुधार गरेर जाने बताएका छन ।

सम्बन्धित् समाचार