गृहपृष्ठ Featured शितगंगाका पहिरो पिडितलाइ सुरक्षित स्थानमा सारिने ः मेयर अधिकारी

शितगंगाका पहिरो पिडितलाइ सुरक्षित स्थानमा सारिने ः मेयर अधिकारी

प्रकाशित मिति:

अर्घाखाची जिल्लाको शितगंगा नगरपालिकामा पहिरोले क्षती पु¥याएका क्षेत्रको अनुगमनपछि पहिरो पिडितलाई घरसहित ५ महिनाभित्र सुरक्षित स्थानमा सारीने तयारी भएको शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारीले बताएका छन ।

मेयर सहितको टोलीले आज पहिरोले क्षती पु¥याएको स्थानमा अनुगमन गरेका थिए ।

वडा नम्बर १२ मा असोज ९ गते गाँउको तीन तिरबाट पहिरो गयो । गाँउ माथिदेखि गएको पहिरोले केही घर बगायो तर अधिकांस घर भने पहिरो नआए पनि ढलेर नष्ट बने । १० मिटरको दुरीमा रहेका २ घर अहिले करिव ४० मिटरको दुरीमा पुगे पानी बग्ने खोल्साहरु अग्लो अबस्थामा छन भने अधिकांश बिजुलीका पोलहरु भुइमै लडेका छन् । बिजुलीका तारहरु पनि चुटिएका छन ।

सम्बन्धित् समाचार