कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा ९ जना कोरोना संक्रमित भेटीएका छन ।
वड नः ७ मा बर्ष १७ र १९ का २ जना पुरुष,
वडा नः ११ मा बर्ष १९ र २१ का २ जना पुरुष , वडा नः ३ मा ८ बर्षकी १ बालिका र २६ बर्षको १ पुरुष थपिएका छन ।
त्यस्तै वडा नः ४ मा बर्ष ३० र ३६ का २ पुरुष सहित ३१ बर्षकि १ जना महिला पनि थपिएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाइ बताए ।
११ गते नगरपालिकाले २२ जनाको स्वाब सकंलन गरेको थियो । जसमध्य ९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।








