गृहपृष्ठ खबर २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना पुष्टि

२४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना पुष्टि

प्रकाशित मिति:
Nepal corona
Nepal corona

बुधबार देशभर थप १ हजार ५५४ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ। यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४९८ जनामा कोरोना पुष्टि भएको छ।

 

सम्बन्धित् समाचार