गृहपृष्ठ Featured सासंद पन्थी : प्रदेशको राजधानी कपिलवस्तु बेस्टमा बेस्ट

सासंद पन्थी : प्रदेशको राजधानी कपिलवस्तु बेस्टमा बेस्ट

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाका प्रदेश सासंद बिष्णु पन्थीले प्रदेश नः ५ को राजधानी कपिलवस्तु वेस्टमा वेस्ट भएको बताएका छन । प्रदेश सभाको बैठकमा बोल्दै सासंद पन्थीले हरेक हिसावले प्रदेशको राजधानी कपिलवस्तु उपयुतm रहेको बताए ।
सही निर्णय नरहे कुनै समयमा राजधानी र सदरमुकामहरु फेरीएको बताउदै अन्य ठाउ भए पछि भएपनि कपिलवस्तुनै प्रदेशको राजधानी बन्ने बताए ।
तिन वटा गौतम बुद्ध जन्मीएको कपिलवस्तुलाई एतिहासिक रुपले पनि राजधानी बनाउन आवश्यक रहेको बताए ।

सम्बन्धित् समाचार