गृहपृष्ठ खबर पर्यटनमन्त्री भट्टराईलाई कोरोना पुष्टि

पर्यटनमन्त्री भट्टराईलाई कोरोना पुष्टि

प्रकाशित मिति:

काठमाण्डौ  : संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई कोरोना सङ्क्रमण भएको छ । आज बिहान पीसीआर परीक्षण गरिएकोमा उहाँको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँले जानकारी दिनुभयो ।

पर्यटनमन्त्री भट्टराईकी पत्नीको भने रिपोट नेगेटिभ आएको छ । उहाँ अहिले मन्त्री निवास पुल्चोकमै आइसोलेशनमा बस्नुभएको छ ।

 

सम्बन्धित् समाचार