गृहपृष्ठ खबर पिपरा अस्पतालका १३ स्वास्थ्यकर्मी सहित बाणगंगामा १९ जनामा कोरोना देखियो

पिपरा अस्पतालका १३ स्वास्थ्यकर्मी सहित बाणगंगामा १९ जनामा कोरोना देखियो

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगामा १९ जनामा कोरोना संक्रमण देखिएको हो ।

बिभिन्न वडाका ६ जनामा देखिएको कोरोना समुदायमा भैलीएकाले सकं्रमण देखिएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।

वडा नः ८ का २ जना पुरुष, वडा नः ७ का १ जना पुरुष, वडा नः ४ का ३ जना रहेका छन भने बाकी १३ जना पिपरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन ।

सम्बन्धित् समाचार