गृहपृष्ठ खबर नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय २० पुग्यो, थप १६ जनाको मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय २० पुग्यो, थप १६ जनाको मृत्यु

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन् ।

 

सम्बन्धित् समाचार