गृहपृष्ठ खबर नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय २६ पुग्यो, थप १८ जनाको मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय २६ पुग्यो, थप १८ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १८ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित् समाचार