गृहपृष्ठ खबर कोेरोनाबाट थप २६ जनाको मृत्यु, मृतकको संख्या ११ सय ७४ पुग्यो

कोेरोनाबाट थप २६ जनाको मृत्यु, मृतकको संख्या ११ सय ७४ पुग्यो

काठमाडौँ : कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ जना पुगेको छ ।

 

सम्बन्धित् समाचार