कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः२ मा रहेको पिपराका अस्पतालका मेसु डाक्टर रञ्जीता महतोको समाचार आज वैखरी अनलाइनमा आएपछि तरङ छाएको छ । सामाजिक सञ्जाल फेसबुकमा डाक्टर महतो गलत हो भन्ने तमाम प्रतिक्रिया आइ रहदा उनका श्रीमान दिनेश गुप्ताले पत्रकारलाई गाली गलौज गरेका छन ।
उनको प्रतिक्रिया


यद्यपि सामाजिक सञ्जालमा सबैले डाक्टरनै गलत भएको बताउछन ।

वैखरी अनलाइनबाट प्रधान सम्पादक अशोक पौडल र सह सम्पादक हरि घिमिरेले लेखेको समाचार आएपछि उनका श्रीमान गुप्ताले चोर, फटाहा तथा तह लगाउन आउछ भन्दै धम्की समेत दिएका छन ।
डाक्टर महतोका कारण अहिले बाणगंगाका बिरामीहरु समेत दिक्क छन । जसका कारण पिपरा अस्पतालमा बिरामीको चाप समेत घटेको छ ।








