गृहपृष्ठ खबर २५ वर्षीया अनिता देवीलाई तिम्ल्याहा सन्तान

२५ वर्षीया अनिता देवीलाई तिम्ल्याहा सन्तान

प्रकाशित मिति:

वीरगंज : अनिता देवीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । वीरगंजस्थित तराई हस्पिटलमा गएराति उनले एकैपटक तीनवटा सन्तानलाई जन्म दिएकी हुन् ।

रौतहट बकुल निवासी मनोज कुशवाहाको २५ वर्षीया पत्नी अनिता देवीले २ छोरा १ छोरीको जन्म दिएकी हुन् । तीनवटै सन्तान स्वस्थ रहेको उपचारमा संलग्न डा। तरन्नुम खातुनले जानकारी दिईन । अनिताले २० मिनेटको अन्तरालमा तीनवटा बच्चा जन्माएकी थिइन् ।

 

सम्बन्धित् समाचार