गृहपृष्ठ खबर झलनाथ खनाल भन्छन्- केपी ओली गोमनसाप जस्तै

झलनाथ खनाल भन्छन्- केपी ओली गोमनसाप जस्तै

काठमाडौं : प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली इबी साँध्ने व्यक्ति भएको बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नको जवाफ दिँदै उनले ओलीलाई गोमन सर्पसँग तुलना समेत गरे ।

‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ,’ उनले भने। गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने गरेको खनालले सुनाए।

 

सम्बन्धित् समाचार