गृहपृष्ठ खबर स्नातक तहको तीन र चार वर्षे परीक्षा माघ १८ गतेबाट सञ्चालन (सूचनासहित)

स्नातक तहको तीन र चार वर्षे परीक्षा माघ १८ गतेबाट सञ्चालन (सूचनासहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातक तहको तीन र चार बर्षे स्नातक तहको परीक्षा माघ १९ गतेबाट सञ्चालन गर्ने भएको छ।

विश्वविद्यालयले आज एक सूचना जारी गर्दै कोभिड-१९ ले रोकिएको स्नातक तह तेस्रो र चौथौँ वर्षको मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र लगायत संकायका परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।

‘विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षको नियमित, प्राइभेट, पूरा, आंशिक र मौका समेतका साथै पाँच वर्षे वि।एलएलबि, पाँचौ वर्षका पूरा तथा आंशिक परीक्षार्थीहरूको परीक्षा २०७७ माघ १८ गतेदेखी सञ्चाल हुने जानकारी गराइन्छ,’ सूचनामा लेखिएको छ।

सूचना :

सम्बन्धित् समाचार