गृहपृष्ठ खबर सरकारले माघ १ गते सार्वजनिक बिदा दिने

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने

प्रकाशित मिति:

काठमाडौं : सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

 

सम्बन्धित् समाचार