गृहपृष्ठ Featured कपिलवस्तु उद्योग वाणिज्य संघको चुनावमा जनमोर्चा र कांग्रेसको सहकार्य

कपिलवस्तु उद्योग वाणिज्य संघको चुनावमा जनमोर्चा र कांग्रेसको सहकार्य

प्रकाशित मिति:

कपिलबस्तु उद्योग बाणिंज्य संघको अधिवेशनको मिति नजिकीए सगै व्यवासायीमा चुनावी रैनक सुरु भएको छ । माघ २३ र २४ गते हुन गइरहेको चुनावका लागि नेपालि कांग्रेस र जनमोर्चा विच सहकार्य हुने भएको छ । नेपालि काग्रेस संग सहमति हुने भएपछि जनमोर्चाले खुल्ला तर्फको महिला उपाध्यक्ष पाउने भएको हो । अन्तिम सम्म प्रयास गरे पनि सहमति हुने नदेखिए पछि अधिवेशनमा नयाँ कार्य समितिका लागि दुवै प्यानलले उम्मेद्धारी घोषणा गरेका छन् । चुनावमा जाने र आफ्नो प्यानल विजयि गराउने उदेश्यका साथ दुवै पक्ष चुनावका लागि घर दैलोमा व्यस्त छन् ।

सम्बन्धित् समाचार