
चार नम्बर, माघ २७
कपिलवस्तु उद्योग बाणिज्य संघको चुनावमा अहिले सम्म ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । भोट हाल्ने समय २ बजे सम्म भनिएता पनि उम्मेद्धारहरु र निर्वाचन कार्यालयको निणर्य अनुसार एक घण्टा समय थप गरि ३ बजे सम्मका लागि थपिएको निर्वाचन कार्यलयले जानकारी दिएको हो । मतदान धमाधम भईरहेको छ । आ आफ्नो जितको दावि दुवै पक्षको रहेको छ ।
गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य संघको चुनावमा अहिले सम्म ६५ प्रतिशत मत खस्यो, ३ बजे सम्मका लागि समय थप
कपिलवस्तु उद्योग बाणिज्य संघको चुनावमा अहिले सम्म ६५ प्रतिशत मत खस्यो, ३ बजे सम्मका लागि समय थप
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैइरानले कतारमा हान्यो ९ ब्यालिस्टिक मिसाइल
७ घण्टा अघि
समानुपातिकमा कुन दलले कति मत पाए ?
१ दिन अघि








