गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा डोलकराम घिमिरे बिजयी

कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा डोलकराम घिमिरे बिजयी

प्रकाशित मिति:

कपिलवस्तु उद्योग बाणिज्य सघंको हिजो भएको चुनावको मतगणना सकिएको छ । करिव १६ घण्टापछि अन्तीम मत परिणाम आएको हो ।

अध्यक्षमा
डोलकराम घिमिरे ः ७६९
टोपनारायण बेलबासे ः ७१९

चुनाव जितेसगै सबैलाई धन्यवाद दिदै थप उत्साहका साथ कपिलवस्तु उद्योग बाणिज्य सघंलाई अगाडी बढाउने प्रतिबद्धता जनाएका हुन । चुनाव प्रजातान्त्रीक अभ्यास भएतापनि सबैलाई समेटेर काम गर्ने उनले बताए ।

सम्बन्धित् समाचार