गृहपृष्ठ खबर प्रधानमन्त्री ओलीको दाह्री ग्याङसंग भेट

प्रधानमन्त्री ओलीको दाह्री ग्याङसंग भेट

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर दाह्री ग्याङलाई भेटेका छन्। प्रधानमन्त्रीले दाह्री ग्याङ दाह्री ग्याङलाई भेट गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन्।

‘राष्ट्रका लागि युवा दाह्री ग्याङसँगको भेट’ उनले लेखेका छन्। दाह्री ग्याङसँगको भेटमा ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझी समेत सहभागी थिए। भेटमा बहिर्गमित जनमुक्ति सेना लेनिन विष्ट पनि सहभागी भएका छन्।

सम्बन्धित् समाचार