गृहपृष्ठ खबर भारतीय टिमबाट जसप्रित बुमराह रिलिज

भारतीय टिमबाट जसप्रित बुमराह रिलिज

काठमाडौं : फास्ट बलर जसप्रित बुमराह भारतीय टिमबाट रिलिज भएका छन् । अब उनले इंग्ल्याण्डविरुद्धको चौथो टेष्ट खेल्ने छैनन् ।

बुमराहले व्यक्तिगत कारण देखाउँदै रिलिज अनुमती मागेको र रिलिज गरिएको बीसीसीआईले जनाएको छ । र, चौथो टेष्टको लागि बुमराह अनुबन्ध नहुने र अरु खेलाडी पनि नथपिने बीसीसीआईले जनएको छ ।

चौंथो टेष्टको लागि भारतीय टिम

विराट कोहली (कप्तान), अजिन्का रहाने  (उपकप्तान), रोहित शर्मा, मायांक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजारा, केएल राहुल, हार्दिक पाण्ड्या, ऋषभ पन्त (विकेटकिपर), ऋद्धिमन शाह (विकेटकिपर), रविचन्द्रन आश्विन, कुलदिप यादव, अक्सर पटेल, वासिङ्गटन सुन्दर, ईशान्त शर्मा, मोहम्मद सिराज, उमेश यादव ।

सम्बन्धित् समाचार