गृहपृष्ठ खबर प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा

प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शुक्रबार काठमाडौं आएका विप्लव दिउँसो प्रधानमन्त्रीसँग भेटवार्ताका लागि उनको सरकारी निवास बालुवाटार गएका थिए ।

वालुवाटारमा भेटवार्तापछि प्रधानमन्त्री ओली र विप्लव राष्ट्रियसभागृहमा आयोजित सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर कार्यक्रममा सहभागी भएका छन् ।

सम्बन्धित् समाचार