गृहपृष्ठ खबर सरकार र विप्लवबीच ३ बुँदे सहमतिमा हस्ताक्षर

सरकार र विप्लवबीच ३ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित् समाचार