गृहपृष्ठ Featured जेष्ठ नागरिक सहित तीनसय बढीलाइ कोभिड भ्याक्सिन,

जेष्ठ नागरिक सहित तीनसय बढीलाइ कोभिड भ्याक्सिन,

फाल्गुन २५ कपिलबस्तु

फाल्गुन २३ गतेदेखि ६५ बर्ष माथीका जेस्ठ नागरिक लाइ कोभिड १९ बिरुद्द को भ्याक्सिन लगाइने नेपाल सरकार को कार्यक्रम अन्तर्गत आज बाणगंगा ९ भलवाडमा पनि तीनसय बढी ब्यक्तीहरुलाई कोभिड १९ बिरुद्दको भ्याक्सिन लगाइयो।

जसमा जेष्ठ नागरिक हरु संगै पहिलो कार्यक्रम मा छुट्नुभयका पत्रकार,शिक्षक,नागरिक अगुवा, महिला स्वेमसेबक,सुरक्षाकर्मी लगाएत हुनुहुन्थ्यो।
बिहान दश बजे देखि साँझ पाँच बजेसम्म को आँकडा अनुसार एकदमै सहज बातावरणमा तीनसय प्लस भ्याक्सिन सहित आजको कोभिड भ्याक्सिन कार्यक्रम सम्पन्न भएको स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझी ले वैखरीलाइ बताउनु भएको हो।
बाकी रहेका ब्यक्तीहरुलाई भोलि पनि लगाउन सकिने कुरा स्वास्थाकर्मी गोमा रायमाझीले बताउनुभएको हो

सम्बन्धित् समाचार