गृहपृष्ठ खबर कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षरांकनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र अंकअंकनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

 

सम्बन्धित् समाचार